#बजेट_२०७७ #Highlights -कुल बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड -चालुतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड -पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड -वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ७२ अर्ब ७९ करोड •आर्थिक वर्ष २०७६/७७ को आय विवरणअनुसार घरेलु लघु घरेलु तथा साना उद्योगी र व्यवसायीलाई करमा विशेष छुट २० लाखसम्म वार्षिक कारोबार गर्नेलाई ७५% छुट २० देखि ५० लाखसम्म कारोबार गर्नेलाई ५० प्रतिशत छुट ५० देखि एक करोडसम्म कारोबार गर्नेलाई २५ प्रतिशत छुट •चुरोट, सिगार, पान, गुट्खालगायतका बस्तुमा कर वृद्धि! •सरकारले आगामी आर्थिक वर्षका लागि ससर्त अनुदानतर्फ प्रदेशलाई ३६ अर्ब ३५ करोड र स्थानीय तहलाई एक खर्ब ६१ अर्ब ८ करोड विनियोजन गरेको छ! •सरकारले आगामी आर्थिक वर्ष २०७७/७८का लागि स्वास्थ्य क्षेत्रमा ९० अर्ब ६९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ! •२ लाख रोजगारी सिर्जना गर्न ११ अर्ब ६० करोड विनियोजन सरकारले सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको छ! •कोरोना उपचारमा संलग्न चिकित्सकलगायतलाई प्रोत्साहन भत्ता, ५ लाखसम्मको निशुल्क स्वास्थ्य बिमा! •कृषि पकेट क्षेत्रका लागि ३ अर्ब २२ करोड बजेट विनि...
Posts
Showing posts from May, 2020
अामाकाे उडान
- Get link
- X
- Other Apps
सबैभन्दा ठूलो कुरा त राेगलाई जित्नु र राेगबाट बच्नु रहेछ । बाँच्ने रहर त सबैलाई हुन्छ नि हैन र? यसपटक मलाई सबैभन्दा धेरै फुर्सद भयाे,मलाई लागिरहेको छ यो नै मेरो जीवनको सबैभन्दा लामाे घर बसाइ हो। ३९ दिनमा धेरै कुरा नजिकै बसेर नियनलिरहेको छु। लकडाउनको सुरुको हप्तामा फुलेको गमलाकाे फूल अब त ओइलाउन थालेसकेछ।घर अगाडिको राेडमा घाँस उम्रेर हरियो र सुन्दर भएको छ। मेरो दाह्री कपाल बढेर ऐना हेर्दा आफैंलाई डर लाग्ने भएछ। कतै सवारीसाधनकाे साइरन सुन्दा झसङ्ग हुनेभएछु। युरिक एसिडले सताएकी घरबेटी आमा बिहानी यात्रामा निस्कन पाउनु भएको छैन। कसैलाई सामान्य ज्वरो आयाे भने टाेल नै तर्सिने भएको छ। यस्ता थुप्रै अचम्म लाग्ने घटनाक्रम सिर्जना भैरहेका छन्।अनि काेराेनाकाे नयाँ संक्रमण भेटियो भन्दा चाहिँ सामान्य लाग्न थालेको छ। यही खबर सुन्दा सुन्दा कानलाई बानी पर्यो सायद। तत्कालका लागि ज्यान जोखिमको कुरा त छँदैछ। म व्यवस्थापन तथा अर्थशास्त्रकाे विद्यार्थी भएकोले विश्व अर्थतन्त्रकाे अध्ययन गर्दा अहिले विश्वमा आर्थिक मन्दी पनि सुरु भइसकेको छ।पछि व्यावसायमा उच्च गिरावट हुने छ भने,दैनिक श्रम गर्नेहरु दुईछाक ...
नेतृत्वलाई सुझाव
- Get link
- X
- Other Apps
अादरणिय नेतृत्वमा रहेका पार्टी शिर्ष नेताज्युहरु.... देश समृद्ध बनाउने बाटोमा लागेर अाफ्नाे सबै समय राजनीतिमा खर्चेका तमाम पार्टी समर्थककाे प्रतिनिधित्व गर्दै केही कुरा राख्न चाहान्छु। पछिल्लो समय पार्टी भित्रकाे राजनीतिक जाेडघटाउ र विचार समुहका नेताहरुकाे अभिव्यक्तिले अाम पार्टी समर्थकमा निराशा उत्पन्न हुन थालेको छ भने ,जनताको अगाडि छाती चाैडा पारेर देश विकसित हुन्छ भनेर अस्ति भर्खरै भनेको अाफ्नाे वचन खेर जाने हो कि भन्ने चिन्ताले सताएको छ। कुरा समस्याको-अहिले पार्टी भित्र जुन गणितीय खेलकाे गन्ध अाईरहेकाे छ यो एउटा असल कार्यकर्ताकाे भावना विपरीत भैरहेको छ,सम्पूर्ण समय राजनीतिमा खर्चेको एउटा कार्यकर्ता विरुद्ध भैरहेको छ र जाे जाे विचार समुहका नेताहरु संचार माध्यममा भड्किलो अभिव्यक्ति दिइरहेका छन् उनीहरू यो पार्टीको मुख्य उद्देश्य विपरीत अाफुलाइ समुहमा अब्बल देखाउन गरिरहेका छन् यो कार्य निन्दनीय छ,अाफ्नै पार्टी र सरकारकाे बदनाम सतहमा ल्याउन उद्दत नेताहरुले गरेको राजनीति कुनै पनि मानेमा जनताको हितमा छैन।विचार समूह (गुट) भन्ने ठूलो नेतासँग जुका जस्तै टासिएर बस्ने ठुलो नेता...
भावनात्मक कुरा।
- Get link
- X
- Other Apps
मनका भावनात्मक कुरा नेपालमा अाज लकडाउनकाे ३९ दिन,अहिले विश्व काेराेना माहामारीले अाक्रान्त बनेको छ,धेरै देशका नागरिक लकडाउनमा घरमै बसेका छन्। सबैभन्दा ठूलो कुरा त राेगलाई जित्नु र राेगबाट बच्नु रहेछ,बाच्ने रहर त सबैलाई हुन्छ नि हैन र? यसपटक मलाई सबैभन्दा धेरै फुर्सद भयाे ,मलाई लागिरहेको छ यो नै मेरो जीवनमा घटेको सबैभन्दा ठूलो लामाे घर बसाइकाे घटना हो। ३९ दिनमा धेरै कुरा नजिकै बसेर हरिरहेकाे छु,सुरुको हप्तामा फुलेको गमलाकाे फुल अब अाेइलाउन/सुक्न थालेकाे छ,घर अगाडिको राेडमा घास उम्रेर हरियो सुन्दर भएको छ,मेरो दाह्री कपाल बढेर एेना हेर्दा अाफैलाई डर लाग्ने भएको छ,कतै सवारीसाधनकाे साइरन सुन्दा झसङ्ग हुने भएको छ,घरबेटी अामा युरिक एसिडले मर्निङ वाक गर्न पाउनु भएको छैन, कसैलाई सामान्य ज्वरो अायाे भने टाेल नै तर्सने भएको छ र यस्ता थुप्रै अचम्म लाग्ने घटनाक्रम सिर्जना भैरहेका छन् अनि काेराेनाकाे नयाँ संक्रमण भेटियो भन्दा चाहिँ सामान्य लाग्न थालेको छ। व्यवस्थापन तथा अर्थशास्त्रकाे विद्यार्थी भएकोले विश्व अर्थतन्त्रकाे अध्ययन गर्दा अहिले विश्वमा अार्थिक मन्दी सुरु भएको...